मे २९, २०१८, न्यू योर्क, NYNFC न्यू योर्क द्वारा आयोजित वार्षिक फुटबल प्रतियोगिता अन्तर्गत ३५+ प्रतियोगितामा घ्यल्सुम्दो सेवा संस्था अमेरिका उप बिजयी हुन सफल भएको छ । न्यू योर्क को रेन्डल् आयल्यान्ड मा सम्पन्न प्रतियोगिता मा न्यू योर्क तथा न्यू जर्सिका टोलिहरुको साहभगिता रहेको थियो ।