सेप्टेम्बर १६, २०१8, न्यू योर्क, नेपाल आदिवासी जनजाती मम्हासंघ अमेरिकाद्वारा आयोजित नेपाल आदिवासी जनजाती फिल्म फेस्टिवल २०१८ मा संस्थाको तर्फ बाट सहभागिता रहयो । सेप्टेम्बर १५ र १६ दुई दिनसम्मा दुई चरनमा सम्पन्न उक्त फेस्टिवलमा बिभिन्न संघ संस्थाहरुबाट सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो जसमा घ्याल्सुम्दो सेवा संस्था अमेरिका र मगर संघ अमेरिका संयुक्त बिजेता घोसित भएको थियो । नेपालबाट बिभिन्न भाषाका चलचित्रहरुको साहभगिता भएको उक्त कार्यक्रममा घ्यल्सुम्दो सेवा संस्था को तर्फ बाट ‘मनाङे नानी’ को प्रदर्शन भएको थियो ।