जुन २८, २०१८, न्यू योर्क, वासिङ्टन डि सी मा सम्पन्न हुन लागेको थर्ड नेपलिज अमेरिकन कन्भेन्सन २०१८ मा घ्यल्सुम्दो सेवा संस्थाको तर्फबाट बास्केत्बल र फुट्बल प्रतियोगितामा सहभागि हुने खेलाडिहरुलाई सफलताको शुभकामना साथ बिदाइ कार्यक्रमको आयोजना गरियो । घ्यल्सुम्दो सेवा संस्थाका अध्यक्ष् श्री छिरिङ्ग राप्के लामा, उपाध्यक्ष् थुप्तेन लामा, महासचिव याङ्चुङ पुनेल, सचिव कान्छा राजु, खेल्कुद सम्योजक राजु गुरुङ सदस्य बिनोद गुरुङले खादा लगाइ बिदाइ गरेका थिए । उक्त कार्यक्रममा लामा एकाउन्टिङ को तर्फ बाट नाम्गेल लामाले $ १००० रकम प्रतियोगितामा हुने खर्छको लागि सहयोग गर्नु भयो ।
![](http://ghyalsumdo.org/wp-content/uploads/2021/01/36406589_1088717587958071_220579195221180416_o.jpg)