Introduction


Change & make better world

 

Introduction

Ghyalsumdo Sewa Sanstha is a 501 (c)(3) not-for-profit organization focused on three gaols of preserving, practicing and promoting of Ghyalsumdo culture and identity, and to enhance the quality of life for all community.

Our sanstha provides various support to the members within community in need. We are committed to building strong relationships within the community through organizing various events that will allow members to connect and reach out to one another. We also embrace our relationships outside the community through creating and organizing awareness campaigns.

ग्याल्सुम्दो एक परिचय

घ्याल्सुम्दो (Ghyalsumdo) नेपालको हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ जिल्लाको तल्लो भेक ताल डाडा देखि माथी र तलेखु गाउ देखि तल अवस्थित चार (४) गा.वि.स.हरु क्रमश धारापानी,थोंचे, ताचै–बगरछाप र चामे क्षेत्र ओगेटेको भू–भागलाई स्थानिय भाषामा घ्याल्सुम्दो नामले चिनिन्छ । घ्यालम् (ठुलो बाटो) र सुम्दो (तीन तिरवाट जोडिएको) । घ्यालम् + सुम्दो दुई भिन्दा भिन्दै शब्दहरुको समीश्रणबाट बनेको सग्लो शब्द घ्याल्सुम्दो, अर्थात तीन तिरवाट जोडिएको ठुलो वाटो हो ।

संस्थाको स्थापना र उदेश्यः

माथी उल्लेखित क्षेत्रवाट विभिन्न उदेश्यले यो सात समुन्द्रपारीको देश अमेरिकामा बस्दै विभिन्न पेशा र क्षेत्रमा छरिएर रहेका घ्याल्सुम्दो निवासीहरुको संस्थागत रुपमा एकै छानामुनि एकिकृत गराई आपसी भाईचाराको भावनात्मक एकरुपता बढाउन मौलिक परम्परा, भाषा, संस्कृतीलाई संरक्षण, सम्वर्धन र जगेर्णा र यसको अलावा समुदाय भित्र आर्थिक, सामाजिक साथै शिक्षा क्षेत्रमा समुचित विकाशको लागि सहयोग प्रदान गर्ने उदेश्यले अभिप्रेरित भई सामाजिक मान्यता प्राप्त हुने गरी पहिलो पटक सन १९९९ फेब्रुअरी १७ लोसारको अवसर पारी श्री रब्गे छेरिङ र श्री धोर्जे विष्ट ज्यूहरुको संयूक्त नेतृत्वमा २६ जना सदस्यहरु सहितले यो संस्था स्थापना गरि विविध सामाजिक कार्यहरु गर्दै आइकोमा सन् २००४ मा डा. दाग्याल्पो पुनेल ज्यूको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समितिले विधिवत रुपमा न्यूयोर्क स्टेट अफ डिपार्टमेण्ट (New York State Department)मा दर्ता गरी कानुनी रुपमा संस्थाको मान्यता प्राप्त भएको हो ।
विगतमा सानो क्षेत्र र उदेश्यले संस्थाको स्थापना भए पनि हाल यस संस्थाले अन्य क्षेत्र, भाषा, संस्कृती र जातिलाई समेत संलग्न गराई संस्थालाई वृहत रुप दिने उदेश्य लिएको छ ।

Preserve


This is the first child page of the “Our Mission” parent. It includes featured image, title and content added inside the editor.

Practice


This is the first child page of the “Our Mission” parent. It includes featured image, title and content added inside the editor.

Promote


This is the first child page of the “Our Mission” parent. It includes featured image, title and content added inside the editor.

Reach Out


 

Get to know our happiness team

 

Ghyalsumdo Sewa Sanstha is furtunate with hard working dedicated members. They have put significant effort on building this community stronger.

Skip to toolbar