Ghyalsumdo Lhosar 2017

नेपालको मनाङ जिल्लाको तल्लो भेक ताल डांडादेखि माथि र तलेखु गाउँदेखि तल अवस्थित चार गा.वि.स. क्रमश: धारापानी, थोंचे, ताचे-बगरछाप र चामेमा स्थायी बसोबास गर्ने नेपाली नागरिकको जमातलाई ग्याल्सुम्दोवासी जनाउँदछ । गुरुङ, घले, लामा र थकाली समुदायले ओगटेको यस क्षेत्रको मुखय धर्म बौद्ध धर्म हो । प्रत्येक वर्ष पारम्परिक चाडको रूपमा धच्याङ (तीर हान्ने पर्व) र लोसार (नयाँ वर्ष) धुमधामले मनाउने गर्दछ भने गुरुङ तथा घले जातिले दशैं र तिहार पर्व पनि मनाउँदै आएका छन् ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *