दा-छयाङ पर्व २०१९

मे २6, २०१९, घ्याल्सुमो सेवा संस्था अमेरिकाले मे महिनाको २५, २६ र २७ म सम्पन्न दा-छयाङ पर्व संस्थाका अध्यक्ष् श्री छिरिङ्ग राप्के लामको अध्यक्ष्यतामा सम्पन्न भयो । यो बर्ष पनि गत बर्ष झै न्यू जर्सि स्तिथ नित्सन छोपेल लिङ बुद्धिस्ट गुम्बामा कार्यक्रमको आयोजना भएको थियो । घ्याल्सुम्दो समुदायका कारीब १०० जना सदस्यहरुको साहभगिता रहेको थियो । यो बर्षको धनुबिध्या प्रतियोगितामा चामेका अनिल गुरुङ र थोंचेका राजु गुरुङ बिजेता भएका थिए ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *