Buddha Jayanti 2018


अप्रिल २९, हिमालयन २०१८, न्यू योर्क, हिमालयन बुदिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाद्वारा बर्षेनी आयोजना गर्दै आएको बुद्ध जयन्ती यस बर्ष घ्याल्सुम्दाे सेवा संस्था अमेरिका र मनाङ समाज अमेरिका सह-आयोजना सम्पना भयो । यस पटक बुद्ध जयन्ती अलि फरक तरिकले गर्ने निर्णय भएबमाेजिम हिज होलिनेस शक्य त्रिचेन रिम्पाेछेबाट बिशेष धार्मिक प्रवचन र वाङं दिने व्यवस्था … Continue reading Buddha Jayanti 2018

Ghyalsumdo Sewa Sanstha Celebrates Losar 2018


न्यू योर्क, फेब्रुअरी २४, २०१८, घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाले आयोजनामा “२१४५ औं ग्याल्पाे खि-ल्हाे ल्हाेसार सांझ २०१८” कार्यक्रमका भब्य रुपमा सम्पन्न भयो । संस्थाको अध्यक्ष रब्घे छेरिङ्गको अध्यक्ष्यतामा आयोजना भएको सो कार्यक्रममा कारीब ३०० जना घ्यल्सुम्दोबासिहरु र अन्य नेपाली तथा बिदेसी पाहुनाहरुको उपस्तिथी थियो । नेपाल बाणिज्यदुताबास बाट बणिज्यदुत क्रिषु छेत्री को प्रमुख आतिथ्य थियो … Continue reading Ghyalsumdo Sewa Sanstha Celebrates Losar 2018