Ghyalsumdo Sewa Sanstha Celebrates Losar 2018

न्यू योर्क, फेब्रुअरी २४, २०१८, घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाले आयोजनामा “२१४५ औं ग्याल्पाे खि-ल्हाे ल्हाेसार सांझ २०१८” कार्यक्रमका भब्य रुपमा सम्पन्न भयो । संस्थाको अध्यक्ष रब्घे छेरिङ्गको अध्यक्ष्यतामा आयोजना भएको सो कार्यक्रममा कारीब ३०० जना घ्यल्सुम्दोबासिहरु र अन्य नेपाली तथा बिदेसी पाहुनाहरुको उपस्तिथी थियो । नेपाल बाणिज्यदुताबास बाट बणिज्यदुत क्रिषु छेत्री को प्रमुख आतिथ्य थियो भने अन्य बिभिन्न संघ संस्थाका अध्यक्ष्यहरु र प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो । स्थानिय कलाकार भाई बहिनिहरुले आफ्नो नृत्यकला, गीत र अन्य विविद प्रस्तुतिहरुले स्रोताहरुको मनोरन्जन गरेको थिए ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *