देउसी भैलो कार्यक्रम २०२१


यस घ्याल्सुम्दो आमा समुह र सेभ दि कल्चर समुहको सम्युक्त आयोजनामा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रम सेव द कल्चर सम्योजक तथा आमा समुहकी श्रीमति चित्रा कुमारी गुरुङ् को नेत्रित्वमा आयोजन भयेको थियो। घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा घ्याल्सुम्दोवासी एवम गैर घ्याल्सुम्दोवासी गरी २०० जनाको सहभागिता रहेको थियो । बिबिध सान्स्कृतिक गीत संगीतका मनोरन्जनात्मक प्रस्तुतिका साथ देउसी भैलो खेली उपस्थित महानुभावहरुले मज्जा लिएर मनाए ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *