दा- छयाङ् २०१८

मे २८, २०१८, न्यू जर्सी, घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाद्वारा हरेक बर्ष झै यो बर्ष पनि “दा- छयाङ्” पर्व भब्य रुपमा सम्पन्न गर्‍यो । परम्परगत रुपमा हिमालि भेगका बसिन्दाहरुले बर्सेनी दुस्टको पराजय सँगै शन्ती पुनर्स्थापना होश भन्दै धनुस् बाणको प्रतियोगिता आयोजना गरी मनाउने गर्छन् । यस् परम्परालाई घ्याल्सुम्दो बासिहरुले पनि अमेरिकाको भुमिमा हर्सोल्लह्का साथ मनाउने गर्छन् । न्यू जर्सी स्तिथ नित्सन छोपेल लिङ बुद्धिस्ट गुम्बामा सम्पन्न भएको यो बर्षको प्रतियोगितामा डा. श्री धाग्याल्पाे पुनेल र श्री राजु लामा (कान्छा राजु) बिजेता भएका थिए ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *