Buddha Jayanti 2018

अप्रिल २९, हिमालयन २०१८, न्यू योर्क, हिमालयन बुदिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाद्वारा बर्षेनी आयोजना गर्दै आएको बुद्ध जयन्ती यस बर्ष घ्याल्सुम्दाे सेवा संस्था अमेरिका र मनाङ समाज अमेरिका सह-आयोजना सम्पना भयो । यस पटक बुद्ध जयन्ती अलि फरक तरिकले गर्ने निर्णय भएबमाेजिम हिज होलिनेस शक्य त्रिचेन रिम्पाेछेबाट बिशेष धार्मिक प्रवचन र वाङं दिने व्यवस्था गरिएकाे थियो । नेपालको हिमालि समुदायहरुको संघ संगठनहरु र अन्य बुद्ध धर्म मान्नेहरु एक हजार भन्दा बढीको संलग्नता रहेको सो कार्यक्रम न्यू योर्क को ज्याक्सोन हाइट्स स्तिथ बेलोजिनो हलमा सम्पन्न भयो ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *