घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको नव निर्वाचित कार्यसमितिलाई औपचारिक हस्तान्तरन कार्यक्रम

आजका मिति सेप्टेम्वर १८ तारिख २०२१ शनिवारका दिन घ्यालसुम्दो सेवा संस्था अमेरिकाको हाम्रो २०१९-२१ कार्यकाल विभिन्न आरोह अवरोहहरू पार गर्दै सस्थांको विधि-बिधान अनुरूप कार्यहरू गरी सफलतापुर्वक आफ्नो कार्यकाल सम्पन्न गरी सम्पुर्ण कागजात र हरहिसाब सबै नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई हस्तान्तरण गरियो ।
यस कार्यकालमा पुर्ण रूपमा साथ र सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हातहरूमा हृदय देखि धन्यवाद तथा आभार व्यक्त गर्दछ।नवगाठित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापनका साथ कार्यकाल पुर्ण सफलताको कामना गर्दै संस्थालाई अझै माथी पुर्याउनेछ भन्ने पुर्ण विश्वास लिएका छौँ।जय घ्याल्सुम्दो !!!

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *