Blog

Announcement


सुचना सुचना सुचना मितीः जनवरी २८, २०२१ विषयः यस वर्षको ल्होसार कार्यक्रम आयोजना नगरिने सम्बन्धमा महोदय उपरोक्त संबन्धमा यहि मिति जनवरी २२, २०२१ मा घ्याल्सुम्दो सेवा सँस्था अमेरिकाको बसेको बैठकमा भएको निर्यण अनुसार फेव्रुअरी १२, २०२१ सम्पन्न हुने छेवा–चिक र ल्होसार साँस्कृतिक कायक्रम आयोजना नगरिने जानकारी गराउछौं । हाल विश्वभर फैलिएको कोभिड–१९ महामारीको संक्रमणले हालसम्म … Continue reading Announcement

Ghyalsumdo Raffle Draw


Ghyalsumdo Sewa Sanstha USA Inc. organized a Fundraiser Raffle Draw to benefit the organization financially. The raffle was drawn on December 25, 2021 virtually due to New York State Covid-19 guideline. Ramesh Shrestha won the first prize who received iphone 12 where as Ashish Bajracharya and Yugen Lama declared as second and third prize winners.

Census 2020 Awareness Program


Ghyalsumdo Sewa Sanstha USA Inc in collaboration with Adhikaar Nepal organized an awareness program in support of Census 2020 on July 26, 2021 in Ghyalsumdo Sewa Sanstha office in Elmhurst. The purpose of this awareness is to include more Nepalese American which will provide more resources to Nepalese community.

Ghyalsumdo Sewa Sanstha donated to Ghyalsumdo Sewa Kendra Manang, Swayambhu


Ghyalsumdo Sewa Sanstha USA Inc. initiated a fundraiser and provided Rs. 5,75,338 ( Five Lakhs Seventy Thousands and Thirty Eight Nepalese Currencies) to Ghyalsumdo Sewa Kendra Manang, Swayambhu for the renovation and maintenance of its monastery. Later Ghyalsumdo Sewa Kendra Manang, Swayambhu acknowledged and sent a appreciation letter to Ghyalsumdo Sewa Sanstha USA Inc.

घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले मनाङ जिल्लाका पुर्व सभापति तथा समाजसेवी श्री शेर बहादुर गुरुङ ज्यु सँग ‘भेटघाट तथा अन्तर्कृया’ कार्यक्रम


जुन २, २०१९, न्यू योर्क, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले मनाङ जिल्लाका पुर्व सभापति तथा समाजसेवी श्री शेर बहादुर गुरुङ ज्यु सँग ‘भेटघाट तथा अन्तर्कृया’ कार्यक्रम को आयोजना गर्‍यो । उक्त कार्यक्रम घ्याल्सुम्दो सेवा संस्थाका सदस्यहरु साथै अन्य महानुभावहरुको उपस्तिथिमा संस्थाको कार्यलयमा सम्पन्न भएको थियो ।

दा-छयाङ पर्व २०१९


मे २6, २०१९, घ्याल्सुमो सेवा संस्था अमेरिकाले मे महिनाको २५, २६ र २७ म सम्पन्न दा-छयाङ पर्व संस्थाका अध्यक्ष् श्री छिरिङ्ग राप्के लामको अध्यक्ष्यतामा सम्पन्न भयो । यो बर्ष पनि गत बर्ष झै न्यू जर्सि स्तिथ नित्सन छोपेल लिङ बुद्धिस्ट गुम्बामा कार्यक्रमको आयोजना भएको थियो । घ्याल्सुम्दो समुदायका कारीब १०० जना सदस्यहरुको साहभगिता रहेको थियो … Continue reading दा-छयाङ पर्व २०१९

2563 औ बुद्द जयन्ती कार्यक्रम न्युयोर्कमा घ्याल्सुम्दाे संस्थाबाट सहभागिता


मे २१, २०१९, न्यू योर्क, हिमालयन बुद्धिस्ट कम्युनिटी अफ अमेरिका को आयोजनामा सम्पन्न बुद्ध जयन्ती २०६३ मा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको पनि साहभगिता रहयो । हरेक बर्ष झै यो बर्ष पनि अमेरिका स्तिथ हिमालयन बुद्धिस्ट कम्युनिटीका संघ संस्थाहरुको सामुहिक पहलमा बुद्ध जयन्ती भब्यताका साथ मनाइयो।

चुंडी शेर्पा Best Attire श्रेणिमा सम्मानित


डिसेम्बर ९, २०१८, न्यू योर्क, नेपाल अमेरिकन कलाकार संघ नर्थ अमेरिका द्वारा आयोजित बर्सिकोत्सव् कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था को तर्फबाट Best Attire श्रेणिमा संस्थाको पूर्व उपाध्यक्ष् चुंडी शेर्पा सम्मानित हुनु भयो ।

घ्याल्सुम्दो सेवा संस्था को Neighborhood Cleaning मा सहभागिता


सेप्टेम्बर ३०, २०१८, न्यू योर्क, युनाईटेड शेर्पा एसोसिअसन यु एस ए र सिती काउन्सिल ज्याक्सन हाइट्स को संयुक्त आयोजनामा भएको Neighborhood Cleaning अभियानमा घ्यल्सुम्दो सेवा संस्था अमेरिकाको साहभगिता रहयो । सो अभियानमा घ्याल्सुम्दो सेवा संस्थाले वूड्साइड हुँदै ७३ र ७४ स्ट्रिटको सरसफाइमा संलग्न थियो । ghya

घ्याल्सुम्दो सेवा संस्थाको FIPNA FILM FESTIVAL मा साहभगिता


सेप्टेम्बर १६, २०१8, न्यू योर्क, नेपाल आदिवासी जनजाती मम्हासंघ अमेरिकाद्वारा आयोजित नेपाल आदिवासी जनजाती फिल्म फेस्टिवल २०१८ मा संस्थाको तर्फ बाट सहभागिता रहयो । सेप्टेम्बर १५ र १६ दुई दिनसम्मा दुई चरनमा सम्पन्न उक्त फेस्टिवलमा बिभिन्न संघ संस्थाहरुबाट सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो जसमा घ्याल्सुम्दो सेवा संस्था अमेरिका र मगर संघ अमेरिका संयुक्त बिजेता घोसित … Continue reading घ्याल्सुम्दो सेवा संस्थाको FIPNA FILM FESTIVAL मा साहभगिता