Blog

युनाईटेड शेर्पा एसाेसियसन (USA) द्वारा आयोजित २२ औं ANNUAL SUMMER SPORTS मा घ्यल्सुम्दो सेवा संस्थाको सहभागिता


सेप्टेम्बर २, २०१८, न्यू योर्क, युनाईटेड शेर्पा एसाेसियसन (USA) द्वारा आयोजित २२ औं ANNUAL SUMMER SPORTS मा घ्यल्सुम्दो सेवा संस्थाको तर्फ बाट फुट्बल खेलमा A, B र ३५+ गरी ३ समुहले प्रतियोगितामा सहभागिता लिएका थिए । प्रतियोगितामा घ्याल्सुम्दो ‘A’ Quarterfinal मा पुग्न सफल भये भने घ्याल्सुम्दो ‘B’ उप बिजेता बन्न सफल भएका थिए ।

पुर्व श्रम मन्त्री श्री पाल्तेन गुरुङ स्वागत


जुलाई २८, २०१८, न्यू योर्क, मनाङ जिल्ला नेपाली कांग्रेसका पुर्व सभापति तथा नेपाल सरकारका पुर्व श्रम मन्त्री श्री पाल्तेन गुरुङ को स्वागतमा ‘स्वागत तथा भेटघाट’ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अमेरिकाका घ्याल्सुम्दो बासी लगायत स्थानिय ब्यक्तित्वहरुको साहभगिता रहयो । श्री पाल्तेन गुरुङ ज्युलाई खाता लगाइ सम्मान गरिएको थियो । पुर्व मन्त्री गुरुङ ले आफ्नो अमेरिका … Continue reading पुर्व श्रम मन्त्री श्री पाल्तेन गुरुङ स्वागत

बास्केत्बल र फुट्बल खेलाडिहरुलाई सफलताको शुभकामना


जुन २८, २०१८, न्यू योर्क, वासिङ्टन डि सी मा सम्पन्न हुन लागेको थर्ड नेपलिज अमेरिकन कन्भेन्सन २०१८ मा घ्यल्सुम्दो सेवा संस्थाको तर्फबाट बास्केत्बल र फुट्बल प्रतियोगितामा सहभागि हुने खेलाडिहरुलाई सफलताको शुभकामना साथ बिदाइ कार्यक्रमको आयोजना गरियो । घ्यल्सुम्दो सेवा संस्थाका अध्यक्ष् श्री छिरिङ्ग राप्के लामा, उपाध्यक्ष् थुप्तेन लामा, महासचिव याङ्चुङ पुनेल, सचिव कान्छा राजु, खेल्कुद … Continue reading बास्केत्बल र फुट्बल खेलाडिहरुलाई सफलताको शुभकामना

घ्यल्सुम्दो सेवा संस्था अमेरिका फुटबल टोलि उप बिजेता


मे २९, २०१८, न्यू योर्क, NYNFC न्यू योर्क द्वारा आयोजित वार्षिक फुटबल प्रतियोगिता अन्तर्गत ३५+ प्रतियोगितामा घ्यल्सुम्दो सेवा संस्था अमेरिका उप बिजयी हुन सफल भएको छ । न्यू योर्क को रेन्डल् आयल्यान्ड मा सम्पन्न प्रतियोगिता मा न्यू योर्क तथा न्यू जर्सिका टोलिहरुको साहभगिता रहेको थियो ।

दा- छयाङ् २०१८


मे २८, २०१८, न्यू जर्सी, घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाद्वारा हरेक बर्ष झै यो बर्ष पनि “दा- छयाङ्” पर्व भब्य रुपमा सम्पन्न गर्‍यो । परम्परगत रुपमा हिमालि भेगका बसिन्दाहरुले बर्सेनी दुस्टको पराजय सँगै शन्ती पुनर्स्थापना होश भन्दै धनुस् बाणको प्रतियोगिता आयोजना गरी मनाउने गर्छन् । यस् परम्परालाई घ्याल्सुम्दो बासिहरुले पनि अमेरिकाको भुमिमा हर्सोल्लह्का साथ मनाउने गर्छन् … Continue reading दा- छयाङ् २०१८

Buddha Jayanti 2018


अप्रिल २९, हिमालयन २०१८, न्यू योर्क, हिमालयन बुदिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाद्वारा बर्षेनी आयोजना गर्दै आएको बुद्ध जयन्ती यस बर्ष घ्याल्सुम्दाे सेवा संस्था अमेरिका र मनाङ समाज अमेरिका सह-आयोजना सम्पना भयो । यस पटक बुद्ध जयन्ती अलि फरक तरिकले गर्ने निर्णय भएबमाेजिम हिज होलिनेस शक्य त्रिचेन रिम्पाेछेबाट बिशेष धार्मिक प्रवचन र वाङं दिने व्यवस्था … Continue reading Buddha Jayanti 2018

Ghyalsumdo Sewa Sanstha Celebrates Losar 2018


न्यू योर्क, फेब्रुअरी २४, २०१८, घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाले आयोजनामा “२१४५ औं ग्याल्पाे खि-ल्हाे ल्हाेसार सांझ २०१८” कार्यक्रमका भब्य रुपमा सम्पन्न भयो । संस्थाको अध्यक्ष रब्घे छेरिङ्गको अध्यक्ष्यतामा आयोजना भएको सो कार्यक्रममा कारीब ३०० जना घ्यल्सुम्दोबासिहरु र अन्य नेपाली तथा बिदेसी पाहुनाहरुको उपस्तिथी थियो । नेपाल बाणिज्यदुताबास बाट बणिज्यदुत क्रिषु छेत्री को प्रमुख आतिथ्य थियो … Continue reading Ghyalsumdo Sewa Sanstha Celebrates Losar 2018

Ghyalsumdo Lhosar 2017


नेपालको मनाङ जिल्लाको तल्लो भेक ताल डांडादेखि माथि र तलेखु गाउँदेखि तल अवस्थित चार गा.वि.स. क्रमश: धारापानी, थोंचे, ताचे-बगरछाप र चामेमा स्थायी बसोबास गर्ने नेपाली नागरिकको जमातलाई ग्याल्सुम्दोवासी जनाउँदछ । गुरुङ, घले, लामा र थकाली समुदायले ओगटेको यस क्षेत्रको मुखय धर्म बौद्ध धर्म हो । प्रत्येक वर्ष पारम्परिक चाडको रूपमा धच्याङ (तीर हान्ने पर्व) र … Continue reading Ghyalsumdo Lhosar 2017