युनाईटेड शेर्पा एसाेसियसन (USA) द्वारा आयोजित २२ औं ANNUAL SUMMER SPORTS मा घ्यल्सुम्दो सेवा संस्थाको सहभागिता

सेप्टेम्बर २, २०१८, न्यू योर्क, युनाईटेड शेर्पा एसाेसियसन (USA) द्वारा आयोजित २२ औं ANNUAL SUMMER SPORTS मा घ्यल्सुम्दो सेवा संस्थाको तर्फ बाट फुट्बल खेलमा A, B र ३५+ गरी ३ समुहले प्रतियोगितामा सहभागिता लिएका थिए । प्रतियोगितामा घ्याल्सुम्दो ‘A’ Quarterfinal मा पुग्न सफल भये भने घ्याल्सुम्दो
‘B’ उप बिजेता बन्न सफल भएका थिए ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *