दा-छयाङ पर्व २०२२


घ्याल्सुमो सेवा संस्था अमेरिकाले मे महिनाको २७ देखी ३० सम्म सम्पन्न दा-छयाङ पर्व संस्थाका अध्यक्ष् श्री निमा छिरिङ्ग घलेको अध्यक्ष्यतामा र मोहन पुनेलको सम्योजकत्वमा छिरिङ्ग लामा, राजु गुरुङ, चित्र कुमारी गुरुङ र चुंडी शेर्पा गरी ५ सदस्य उप-समितीको आयोजनमा सम्पन्न भयो । यो बर्ष पनि गत बर्ष झै न्यू जर्सि स्तिथ नित्सान छोपेल लिङ बुद्धिस्ट गुम्बामा कार्यक्रमको आयोजना भएको थियो । घ्याल्सुम्दो समुदायका कारीब १२० जना सदस्यहरुको साहभगिता रहेको थियो । यो बर्षको धनुबिध्या प्रतियोगितामा बगरछाप नासो गाउँपलिकाका टाशी लामा तथा थोंचे नासो गाउँपलिकाका युवराज पुनेल बिजेता भएका थिए ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *