Da Chhyang 2023


घ्याल्सुम्दो मनाङवासीहरुले विसेश महत्वका साथ मनाउने दा-छयाङ पर्व यहाँ अमेरिकामा पनि घ्याल्सुमो सेवा संस्था अमेरिकाले बर्सेनी आयोजना गरेर मनाउने गर्दछ । यस् बर्ष घ्याल्सुमो सेवा संस्था अमेरिकाले मे महिनाको २६ देखी २९ सम्म सम्पन्न दा-छयाङ पर्व संस्थाका अध्यक्ष् श्री निमा छिरिङ्ग घलेको अध्यक्ष्यतामा र छिरिङ्ग लामा सम्योजकत्वमा मोहन पुनेल, राजु गुरुङ, चित्र कुमारी गुरुङ र कर्तो लामा गरी ५ सदस्य उप-समितीको आयोजनमा सम्पन्न भयो । यो बर्ष पनि गत बर्ष झै न्यू जर्सि स्तिथ नित्सान छोपेल लिङ बुद्धिस्ट गुम्बामा कार्यक्रमको आयोजना भएको थियो । घ्याल्सुम्दो समुदायका कारीब १४० जना सदस्यहरु लगायत बिदेशबाट पनि पाहुन सदस्यहरुको साहभगिता रहेको उक्त कार्यक्रम थियो भव्य र सभ्य ढंगले आयोजना भएको थियो । कार्यक्रम भित्र भएको धनुबिध्या प्रतियोगितामा यस् बर्ष चामे गाउपलिकाका कान्छा राजु लामा र थोंचे नासो गाउँपलिकाका युवराज पुनेल बिजेता भएका थिए ।

You Might Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *