दा-छयाङ पर्व २०२२


घ्याल्सुमो सेवा संस्था अमेरिकाले मे महिनाको २७ देखी ३० सम्म सम्पन्न दा-छयाङ पर्व संस्थाका अध्यक्ष् श्री निमा छिरिङ्ग घलेको अध्यक्ष्यतामा र मोहन पुनेलको सम्योजकत्वमा छिरिङ्ग लामा, राजु गुरुङ, चित्र कुमारी गुरुङ र चुंडी शेर्पा गरी ५ सदस्य उप-समितीको आयोजनमा सम्पन्न भयो । यो बर्ष पनि गत बर्ष झै न्यू जर्सि स्तिथ नित्सान छोपेल लिङ बुद्धिस्ट … Continue reading दा-छयाङ पर्व २०२२

ताक-ल्हाे ल्हाेसार छेवा-चिक ३,२०२२


न्यू योर्क, मार्च ३,२०२२, घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाले “२१४९ औं ताक-ल्हाे ल्हाेसार” को अवसरमा ल्हाेसार छेवा-चिक कार्यक्रमको आयोजन गरियो । न्यू योर्क को वूड्साइडमा स्थित गुल्सन टेरेसमा आयोजना भएको सो कार्यक्रममा बिशेष घ्याल्सुम्दोबासीहरुकै उपस्थिती रहेको थियो । बौद्ध धार्मावलम्बिहरुले बिशेष महत्वका साथ मनाउने ल्होसारको बिशेषता भनेको आफन्तजनहरु सँगको भेट्घाट, आफु भन्दा ठुला बडाहरुसँग आसिर्बाद लिने, … Continue reading ताक-ल्हाे ल्हाेसार छेवा-चिक ३,२०२२

Ghyalsumdo Sewa Sanstha handed over the pledged fund to Altruistic Odyssey (AO)


Mr. Nima Chhiring Ghale, president of Ghyalsumdo Sewa Sanstha USA handed over the pledged 25% of total of Rs. 17,00,000 (Nepalese Currency) to Mr. Edmond Antoine from Altruistic Odyssey (AO) which will benefit Shree Prakash Jyoti Secondary School in Nason-5, Manang to install Computer Learning Environment Center. The funds will cover cost of 8 monitor, … Continue reading Ghyalsumdo Sewa Sanstha handed over the pledged fund to Altruistic Odyssey (AO)

देउसी भैलो कार्यक्रम २०२१


यस घ्याल्सुम्दो आमा समुह र सेभ दि कल्चर समुहको सम्युक्त आयोजनामा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रम सेव द कल्चर सम्योजक तथा आमा समुहकी श्रीमति चित्रा कुमारी गुरुङ् को नेत्रित्वमा आयोजन भयेको थियो। घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको कार्यालयमा भएको उक्त कार्यक्रममा घ्याल्सुम्दोवासी एवम गैर घ्याल्सुम्दोवासी गरी २०० जनाको सहभागिता रहेको थियो । … Continue reading देउसी भैलो कार्यक्रम २०२१

A fundraiser for Flood and Landslide victims in Manang, Nepal


Ghyalsumdo Sewa Sanstha Inc. has taken an initiative to raise relief funds to the victims of devastating floods of June 15, 2021 which displaced more than 200 families in Chame, Nasom Rural Municipalities as well as other areas of Manang District, Nepal. Any donation amount will help make an impact. The organization successfully raised around … Continue reading A fundraiser for Flood and Landslide victims in Manang, Nepal

घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको नव निर्वाचित कार्यसमितिलाई औपचारिक हस्तान्तरन कार्यक्रम


आजका मिति सेप्टेम्वर १८ तारिख २०२१ शनिवारका दिन घ्यालसुम्दो सेवा संस्था अमेरिकाको हाम्रो २०१९-२१ कार्यकाल विभिन्न आरोह अवरोहहरू पार गर्दै सस्थांको विधि-बिधान अनुरूप कार्यहरू गरी सफलतापुर्वक आफ्नो कार्यकाल सम्पन्न गरी सम्पुर्ण कागजात र हरहिसाब सबै नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई हस्तान्तरण गरियो । यस कार्यकालमा पुर्ण रूपमा साथ र सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हातहरूमा हृदय देखि … Continue reading घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको नव निर्वाचित कार्यसमितिलाई औपचारिक हस्तान्तरन कार्यक्रम

Ghyalsumdo Sewa Sanstha USA Inc.’s 10th Convention


Ghyalsumdo Sewa Sanstha USA Inc. successfully organized it’s 10th convention in New York USA. Immediate past president Mrs. Nyma Lhamo was the chairperson for the event who completed her 2 years terms along with her working committee members. The event was held on September 6th, (Labor Day), 2021 at Gulshan Terrace, New York in presence … Continue reading Ghyalsumdo Sewa Sanstha USA Inc.’s 10th Convention

Announcement


सुचना सुचना सुचना मितीः जनवरी २८, २०२१ विषयः यस वर्षको ल्होसार कार्यक्रम आयोजना नगरिने सम्बन्धमा महोदय उपरोक्त संबन्धमा यहि मिति जनवरी २२, २०२१ मा घ्याल्सुम्दो सेवा सँस्था अमेरिकाको बसेको बैठकमा भएको निर्यण अनुसार फेव्रुअरी १२, २०२१ सम्पन्न हुने छेवा–चिक र ल्होसार साँस्कृतिक कायक्रम आयोजना नगरिने जानकारी गराउछौं । हाल विश्वभर फैलिएको कोभिड–१९ महामारीको संक्रमणले हालसम्म … Continue reading Announcement

Ghyalsumdo Sewa Sanstha donated to Ghyalsumdo Sewa Kendra Manang, Swayambhu


Ghyalsumdo Sewa Sanstha USA Inc. initiated a fundraiser and provided Rs. 5,75,338 ( Five Lakhs Seventy Thousands and Thirty Eight Nepalese Currencies) to Ghyalsumdo Sewa Kendra Manang, Swayambhu for the renovation and maintenance of its monastery. Later Ghyalsumdo Sewa Kendra Manang, Swayambhu acknowledged and sent a appreciation letter to Ghyalsumdo Sewa Sanstha USA Inc.

घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले मनाङ जिल्लाका पुर्व सभापति तथा समाजसेवी श्री शेर बहादुर गुरुङ ज्यु सँग ‘भेटघाट तथा अन्तर्कृया’ कार्यक्रम


जुन २, २०१९, न्यू योर्क, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले मनाङ जिल्लाका पुर्व सभापति तथा समाजसेवी श्री शेर बहादुर गुरुङ ज्यु सँग ‘भेटघाट तथा अन्तर्कृया’ कार्यक्रम को आयोजना गर्‍यो । उक्त कार्यक्रम घ्याल्सुम्दो सेवा संस्थाका सदस्यहरु साथै अन्य महानुभावहरुको उपस्तिथिमा संस्थाको कार्यलयमा सम्पन्न भएको थियो ।